टिप्स
निद्रा रातमा नै किन लाग्छ ?
२४ घण्टामध्ये ७-८ घण्टाको अवधि हामी निद्राका लागि लिन्छौं । निद्राको अवस्थामा हामी बाहिरी कुरा केही थाहा पाउँदैनौं । विज्ञानले निद्रालाई ओखतीसमान भनेको छ । यो खाना जस्तै शरीरका लागि अनिवार्य आवश्यकता हो । स्वस्थ रहने नियममा निद्रालाई पहिलो स्थान दिइएको छ । सूर्योदयसँगै दिन सुरु हुने र अस्ताएसँगै
