टिप्स

निद्रा रातमा नै किन लाग्छ ?

२४ घण्टामध्ये ७-८ घण्टाको अवधि हामी निद्राका लागि लिन्छौं । निद्राको अवस्थामा हामी बाहिरी कुरा केही थाहा पाउँदैनौं । विज्ञानले निद्रालाई ओखतीसमान भनेको छ । यो खाना जस्तै शरीरका लागि अनिवार्य आवश्यकता हो । स्वस्थ रहने नियममा निद्रालाई पहिलो स्थान दिइएको छ ।

सूर्योदयसँगै दिन सुरु हुने र अस्ताएसँगै रात हुन्छ । रोचक के छ भने संसारभर नै मानिस रातमा नै निदाउने गर्छन् । आखिर रातमै निद्रा किन लाग्छ ? निद्रा मानव शरीरका लागि कति आवश्यक छ लगायतका विषयमा केन्द्रित रहेर त्रिवि शिक्षण अस्पतालको मनोरोग विभागका प्रमुख प्रा. डा. सरोजप्रसाद ओझासँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

<