अन्तराष्ट्रिय समाचार
भारतले शारदा ब्यारेजको ढोका खोलेपछि महाकालीमा फसेका २० मजदुरको उद्दार
१६ माघ, धनगढी । भारतीय पक्षले पूर्व जानकारी बिना शारदा ब्यारेजका ढोका खोलेपछि महाकाली नदीमा फसेका मजदुर अप्रिय दुर्घटनाबाट जोगिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहकाअनुसार सोमबार बिहान ११ बजे महाकाली नदीमा एक्कासी पानीको बहाव बढेको थियो
